जसपा मधेस प्रदेशमा संसदीय दलको नेता चयन भोलि

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ । पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले संसदीय दलको नेता चयनको तयारी गरेको हो । 

सम्बन्धित सामग्री

मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न जसपाले भोलि निर्वाचन गराउने

संसदीय दलको नेता चयन गर्न जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा निर्वाचन गर्ने भएको छ।

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ,१३ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३ः३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । मतदान […]

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता...

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ ।  मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको थियो । दलको नेताका रुपमा सं...

जसपा संसदीय दलको नेता चयन गर्न आज मतदान

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ। निर्वाचन तालिकाअनुसार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ। १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ। त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म […]

जसपाले भोलि संसदीय दलको नेता चयन गर्ने

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ता हुनेछ । यस्तै १२ बजेदेखि दिउँसो १२: ३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्‍म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्‍म दावी […]

जसपा संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ । मिथिलेश कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यस्तै, समितिको सदस्यद्वयमा अर्जुन थापा र दीपेन्द्र झा रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपासँग ७ जना प्रत्यक्ष र ५ […]

संसदीय दलको नेता चयन गर्न जसपामा समिति गठन

काठमाडौं, पुस १० । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ। पार्टीका प्रचर विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। मिथिलेश कुमार सिंहको संयोजकत्वमा गठित समितिमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य छन्।

जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ, त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो ।उनले भने, ‘सम्भवतः सहमतिमा नै नेता चयन हुनेछ तर विधानअनुसार प्रक्रिया पुरा गर्नका लागि यो समिति गठन गरिएको हो ।’ जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२

जसपाको यादव पक्ष संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ । बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार (आज( संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची रहेको छ ।