राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी नेपाल आइपुगे

काठमाण्डाै - राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी हिजो बेलुका काठमाण्डौ आएका हुन् । अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए । अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ । अलमुताइरीको प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसि...

सम्बन्धित सामग्री

नेपाल आइपुगे फुटबल प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् । प्रशिक्षक अल्मुताइरी मंगलबार कतारबाट नेपाल आइपुगेका हुन् ।

प्रशिक्षक अलमुताइरी पनि नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी मंगलबार नेपाल आइपुगेका छन् । पछिल्लो सम्झौता प्रारम्भ हुन केहि दिन बाँकी रहँदा उनी नेपाल फर्केका हुन् । झण्डै दुई महिना देखि उनी नेपाल बाहिर थिए । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पबुदु दसानायके पनि मंगलबार नै नेपाल आइपुगेका थिए । असोजमा माल्दिभ्समा भएको साफ […]

नेपाल आइपुगे फुटबल टिमका प्रशिक्षक अलमुताइरी

५ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । विश्वकप र एसियन कप छनोट अन्तर्गत दाेस्राे चरणका खेलहरु सकिएपछि कुवेतमै रहेका अलमुताइरी शनिबार बिहान काठमाडौं आइपुगेका हुन् । अलमुताइरिलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्यहरु मधुसुदन उपाध्याय र रुपेश अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । छनोटको खेलहरु सकिएपछि […]