नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’को तयारी

नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ।

सम्बन्धित सामग्री

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

नागढुङ्गा सुरुङ मार्ग : काम छिटो सक्न निर्देशन

काठमाडौं, जेठ १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गको काम सम्पन्न गर्न निर्माण कम्पनी तथा सुरुङ मार्गका कर्मचारीलाई निर्देशन दिएका छन्। तोकिएको काम निर्धारित समयमा नै पूरा गर्ने विषयमा कतै पनि सम्झौता नहुने उनले स्पष्ट पारे । विश्व बैङ्कका उच्च अधिकारीसहित शुक्रबार सुरुङ मार्गको स्थलगत अनुगमनका क्रममा मन्त्री ज्वालाले सो […]

सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौं, फागुन १०। नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ । सुरुङ मार्गमा खटिएका […]

नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक ९डेपुटी टिम लिडर० इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मि

नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न हुने

कोरोना भाइरस संक्रमणका कारण निर्माणकार्यमा अबरोध भए पनि संक्रमण दर घट्दै गएपछि नागढुङ्गा सुरुङ मार्ग तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त भएको छ । आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव एक प्रतिशत र मोबिलाइजेसन पेश्कीसमेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव दुई प्रतिशत र निष्कासन सुरुङ …

नागढुङ्गा सुरुङ मार्गमा दुर्घटना, मजदुरको मृत्यु

धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङ मार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई  ठक्कर दिएर घाइते बनाएको थियो  ।घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिप

मिल्यो नागढुङ्गा सुरुङ मार्गको विवाद

नागढुङ्गा सुरुङ मार्गको विवाद सामाधान भएको छ। सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा र चन्द्रागिरी नगरपालिकासँग भएको छलफलपछि काम नरोक्न स्थानीय तयार भएका हुन्।

मिल्यो नागढुङ्गा सुरुङ मार्गको विवाद

नागढुङ्गा सुरुङ मार्गको विवाद सामाधान भएको छ। सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा र चन्द्रागिरी नगरपालिकासँग भएको छलफलपछि काम नरोक्न स्थानीय तयार भएका हुन्।