नागढुङ्गा सुरुङ मार्गको प्रजिअ रिजालद्वारा निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौँ । नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुङ्गा सुरुङ मार्ग अहिले निर्माणको क्रममा छ । विक्रम सम्मत २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबिच सम्झौता भई निर्माण सुरु भएको सुरुङ मार्गको निर्माण कार्य २३.०२ प्रतिशत सकिएको छ । ४२ महिनामा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको सुरुङ मार्गको दुई वर्ष बित्दा […]