डोल्पा जिल्ला अस्पतालको डिपिआर सच्याउन माग

डोल्पा : स्थानीयले जिल्ला अस्पतालको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सच्याउन माग गरेका छन्। नयाँ बन्ने जिल्ला अस्पताल भवन माटोको गारो र जस्तापाता प्रयोग गरेर पुरानै शैलीको बनाउने गरी डिपिआर तयार पारिएपछि स्थानीयले त्यसको विरोध गर्दै नयाँ डिपिआर तयार पार्न माग गरेका हुन्। जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि कर्णाली वि...

सम्बन्धित सामग्री

डोल्पा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली, हुम्ला र मुगु बाँकी

कर्णाली प्रदेशको डोल्पा जिल्ला पनि विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा रहेको मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबिसकोट नगरपालिका हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११...

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

डोल्पा अस्पतालमा जटिल शल्यक्रिया सम्पन्न

डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ वर्षीया कमला विकको सफल शल्यक्रिया...

एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एमालेमै फर्किए

१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका मन्त्री नन्दसिंह बुढा नेकपा एमालेमा फर्किएका छन् । उनीसँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता प्रवेश गरेका नेकपा एमालेले जनाएको छ। प्रवेश गर्नेहरुलाई एमाले महासचिव शंकर पोखरेलले […]

कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री बुढा एमालेमै फर्किए

नेकपा (एकीकृत समाजवादी)का डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री नन्दसिंह बुढा नेकपा (एमाले)मै फर्किएका छन्। बुढासँगै केन्द्रीय परिषद्, प्रदेश कमिटीका एक दर्जन सदस्य बिहिबार एमाले प्रवेश गरेका हुन्। त्यस्तै,...

मुस्ताङ र डोल्पा जोड्ने सडकमा मोटरेबल पुल निर्माण

गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको सात वर्षपछि सकिएको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शङ्करमाली जेभीसँग रु १२ करोड १३ लाख ८५ हजार

डोल्पाको दुनैमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका– ३, दुनै बजारमा आफ्नो २८९औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

विजुली नभएपछि मोवाइल बालेर विरामीको उपचार

डोल्पा जिल्ला अस्पतालमा एक महिनादेखि विद्युत आपुर्ति बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण डोल्पा शाखा दुनै वितरण केन्द्रले अस्पतालकालागि दिँदै आएका छुट्टै लाइन काटेपछि अस्पतालमा विद्युत आपुर्ति बन्द भएको हो।अस्पताल...

उत्तरी गोरखा र उपल्लो डोल्पा जिल्ला कि मध्यहिमाली राज्य ?

गत हप्ता देशका दुई पूर्व प्रधानमन्त्री मध्यहिमाली क्षेत्र पुगेका थिए । गोरखा डा. बाबुराम भट्टराईको गृहजिल्ला नै भइहाल्यो । करीब दुई हप्ता गृहजिल्ला र निर्वाचन क्षेत्रका विभिन्न गाउँ जाने क्रममा डा. भट्टराईले गोरखाको धार्चे पुग्दा ‘उत्तरी गोरखामा भिन्नै जिल्ला चाहिन्छ’ भनेर बोलेको समाचार आयो । अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड भने ‘उपल्लो डोल्पा’ पुगेका […]

प्रभावकारी बन्दै डोल्पा जिल्ला अस्पतालको प्रसूति शल्यक्रिया सेवा

डोल्पा जिल्ला अस्पतालमा गत मंसिरयता आठजना गर्भवतीको सफल शल्यक्रिया भएको छ । सदरमुकाम दुनैस्थित जिल्ला