युरोकपमा क्रोएसिया बराबरीमै रोकियो, अर्को चरण प्रवेश कठिन

युरोकप फुटबलमा क्रोएसियालाई अल्बानियाले बराबरीमा रोकेको छ ।