जनैपूर्णिमामा गोसाइँकुण्डको भेटी ३ लाख २२ हजार मात्र
पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्याई जिल्ला प्रहरी कार्यालयको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो।...
धनुषाको हंसपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५३ करोड ८५ लाख २२ हजार रूपैयाँ बजेट ल्याएको छ।...
दाङ : तुलसीपुर उपमहानगरपालिका १२ कचिलामा एक कृषक पालेका २२ हजार माछाको भुरा मरेका छन्।१४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गिरीले बताए। बिहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उनले बताए।पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख बढी मूल्यको माछाको भुरा हालिएको उनले बताए। ६ वर्षदेखि माछा पाल्दै आएका गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको पनि बताए।उनले भने, ‘अक्सिजनको कमी भनौँ, भने
कुमारी बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको कुल १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बच्ने भएको हो ।सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सले लागि जेठ १३ गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिनेछ । प्रति कित्ता न्यूनतम २०० रुपैयाँ तोकिएको कम्पनीको सेयरका लागि तोकिएको मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिन सकिनेछ । तर, खरिदकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा एक लाख ४१ हजार ४११ जना संक्रमणमुक्त भएका छन् भने ३०२ जना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख ३७ हजारभन्दा बढी पुगेको छ । ८ हजार ३१८ जना गम्भीर […]
काठमाडौँ– दशैँ शुरुभएसँगै देशभर चहलपहल बढेको छ । दशैँ मनाउन विदेश गएका नेपालीहरु स्वदेश फर्किरहेका छन् । यसैबीच हालसम्म दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट ४ लाख २२ हजार जना बाहिरिएका छन् । गएको असोज ११ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ शुरु भएको थियो । अग्रिम टिकट शुरु भएदेखि शनिबार १० बजेसम्म ६७ हजार १ […]
भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्
दाङ - प्रहरीले जुवाको खालमा छापा मारेर १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-१३ डुमरगाउँमा रहेका गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले १० जना जुवाडेसहित नगद र तासकाे गड्डी नियन्त्रणमा लिएकाे हाे ।
उनीहरुबाट १ लाख २२ हजार ५ सय १० रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
एजेन्सी । ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित