लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको सीईओ नियुक्ति विवाद अन्त्य

२९ माघ, बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति विवाद अन्त्य भएको छ । लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत परिवर्तन गरिएको थियो । आˆनो कार्यकाल बाँकी रहंदै सरकारले अर्को व्यक्तिलाई नियुक्ति दिएको भन्दै ध्रुव मजगैयाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । तर […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रमुख घिमिरेले दिए राजीनामा

दाङ : लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सिइओ नियुक्त गरेको थियो।उनले  सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘देशप्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्नु उचित ठानेँ।’ उनले राजीनामा दिनुको मुख्य कारण भनेको लुम्बिनी प्रादेशिक अस्पताल ठेक्का रद्द गर्नु हो।०७

लुम्बिनी सरकारले हटायो अस्पताल विकास समितिका पदाधिकारी

२६ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन […]

लुम्बिनी प्रदेशको राजधानी देउखुरीलाई नमुना सहर बनाउने तयारी

दाङ - लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने गरी काम अघि बढाइएको छ । राप्ती नदीको किनारलाई समेटेर बनाउन लागेको स्थायी राजधानी पूर्णरुपमा आधुनिक सहरका रुपमा विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार लागेको छ । त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ...