लुम्बिनी प्रदेशको आइतबार मुकाम बुटवलमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा उत्पन्न विषयलाई मध्यनजर गर्दै पूर्वाधार विकास प्राधिकरण सम्बन्धी बनेको गठन तथा कार्य सञ्चालन आदेश–२०७६ खारेज गरेको छ ।