केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ ।यससँगै उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर […]

सम्बन्धित सामग्री

दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न अनुमति

सुप्रिम सहकारी ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ । काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ ।...

थप दुई आयोजनाको बिजुली निर्यात गर्न प्राधिकरणले पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले थप २ वटा आयोजनाबाट उत्पादित बिजुली निर्यातको अनुमति पाएको छ । भारतले काबेली बीवान आयोजना र तल्लो मोदीबाट उत्पादित बिजुली निर्यातको अनुमति दिएको हो ।प्राधिकरणले दिएको जानकारीअनुसार यससँगै नेपालले भारततर्फ कूल ४५२.६ मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यसअघि प्राधिकरणले भारततर्फ ४०८.९५ मेगावाट बिजुली निर्यातको अनुमति पाएको थियो ।नेपालले गत आर्थिक वर्षदेखि भारततर्फ बिजुली निर्यातको अनुमति पाएको थियो । गत आर्थिक वर्षको सुरूवातमा नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली

थप दुई आयोजनाको बिजुली निर्यात गर्न भारतले दियो अनुमति

१२ पुस, काठमाडौं । भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् […]

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।आइतबार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका […]

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ – बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतवार जिल्ला अदालत काठमाण्डौले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई  दिन अनुमतिका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप ग...

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ। जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो। एक नाबालिकालाई […]

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अनुमति

बिहिबार जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।...

थप दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । त्यस्तै एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो । इस्टन हाइड्रोपावरले आयोजना प्रभावित […]

र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २६ पुस। लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’लाई थप १७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि ८ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले उनीहरुलाई थुनामा राख्न थप १७ दिन […]

भारतमा कोभिडका थप दुई खोपले पाए अनुमति

भारत सरकारले कोभिड-१९ का थप २ खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् ।