राष्ट्र बैंकको सञ्चालकमा शंकर आचार्य र दिलिप ढुंगानाको संभावना, निर्वाचन आयोगको सहमति खोजिँदै

काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकर आचार्य र दिलिप ढुंगानालाई नियुक्त गर्ने भएको छ। गत शनिबार दुई सञ्चालक

सम्बन्धित सामग्री

बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ

बागलुङ : बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।   धादिङ घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरण गर्ने खोजेको आरोपमा प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका वडा नम्बर ७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई  प्रहरीले नियन्त्रणमा लिएको हो।बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बुवा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ति मह

लुम्बिनी प्रदेश लोकसेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतम, आयोगका सचिव शंकर आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायतको उपस्थिति थियो ।कार्यक्रममा आयोग अध्यक्ष भटराईले लोकसेवा आयोगले वर्षभरि गरेका काम, प्रतिवेदनमा रहेका विषयबारे संक्षिप्त जानकारी गराएका थिए । आर्थिक व

शंकर आचार्य

सर्वोच्च अदालतमा विचाराधीन वीरगन्जको मुख्य सडक विस्तार मुद्दाको २४औं पेसी पनि सरेको छ । त्रिभुवन राजपथअन्तर्गत वीरगन्ज महानगरपालिकाको गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, आदर्शनगर, रजत जयन्ती चोक, शंकराचार्यद्वार हुँदै मितेरी पुलसम्म मुख्य सडक विस्तारको मुद्दाको २४ औं पेसी आइतबार थियो ।

शंकर आचार्य

राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य गरिरहेको छ । तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना रहेको कारखानामा कार्यरत केन्द्रका इन्जिनियर रितेश देवले जनाए ।

‘जिग्री र पाँडेको पछाडि पुच्छर हल्लाएर हिँड्न सकिनँ’(भिडियोसहित)

काठमाडौं । ‘वरिष्ठे दाई’ अर्थात निर्देशक/कलाकार शंकर आचार्य । शंकर आचार्य भन्दा आचार्यलाई वरिष्ठेदाई भनेर धेरैले चिन्छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य धारावाहिक ‘भद्रगोल’का निर्देशक तथा कलाकार आचार्यले त्यो धारावाहिक ...

शंकर आचार्य

२ नम्बर प्रदेशका स्थानीय तह उम्मेदवारले गर्ने प्रतिबद्धतामा मध्यतराईका नगरलाई ‘स्मार्ट सिटी’ बनाउने आश्वासन टुट्दैन । सहरी विकास मन्त्रालयले पनि केही नगरलाई ‘स्मार्ट’ बनाउने घोषणा गरेको छ ।

शंकर आचार्य र लक्ष्मी साह

बालबालिकामा ज्वरो र रुघाखोकी, बयस्कमा रुघाखोकी र पखाला, ज्येष्ठ नागरिकमा रुघा र छालाका रोग बढी देखिएका छन् । केहीलाई आँखाको समस्या पनि छ । दूषित पानीले भाइरल संक्रमण बढ्न थालेको छ ।

शंकर आचार्य

डेढ दशकयता भोजपुरी चलचित्र उद्योगले ठूलो फड्को मारेको छ । भारतको बिहार, उत्तर प्रदेश, दिल्ली, झारखण्ड, पन्जाब तथा नेपालको मध्यतराईका भोजपुरीभाषी जिल्लाहरू भोजपुरी चलचित्रका मुख्य बजार हुन् ।

शंकर आचार्य

आर्थिक अभावका कारण वीरगन्ज–पथलैया ६ लेन सडकको निर्माण प्रभावित भएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि रकम निकासा नभएर अभाव भएको हो । त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुर हुँदै सिर्सिया सुक्खा बन्दरगाहको सडकलाई ६ लेनको बनाउन लागिएको छ । उक्त सडकको निर्माण ८ महिनाअघि सुरु भएको हो । हिजोआज रकम अभावले सुस्त गतिमा काम भएको छ । उक्त २४ किमि सडक खण्डलाई ६ वटा प्याकेजमा निर्माण गर्न थालिएको छ ।