प्रदर्शनीमार्गको अनधिकृत टहरा महानगरले भत्कायो (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गको अनधिकृत टहरा भत्काएको छ । महानगरपालिकाको नगरप्रहरीले  म‌ंगलबार दिउँसाे भृकुटीमण्डप छिर्ने गेट छेउमा रहेका अनधिकृत संरचना हटाएको हो । अनुमति नलिई जुत्तापसल किराना पसल फलफूल पसल सञ्चालन भइरहेको थियो ।अवैध संरचना  बनाएका कारण सार्वजनिक शौचालय  छाेपिएकाे थियाे ।  उक्त संरचना अनधिकृत रुपमा बनाइएको पाइएपछि भत्काइएको नगरप्रहरीप्रमुख राजु पाण्डेले बताए […]

सम्बन्धित सामग्री

गौशालामा अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ । आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो।

गौशाला सडक किनार अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ । आइतबार महानगरपालिकाले मापदण्डविपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो ।

भृकुटीमण्डपका अनधिकृत टहरा महानगरले भत्कायो

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा अनधिकृत रूपमा बनाइएका ४ वटा टहरामा डोजर चलाएको छ । महानगरले अनुमतिविना बनाइएका टहरमाथि डोजर चलाइएको महानगरका नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले जानकारी दिए । ‘भृकुटी मण्डपमा शौचालयका लागि मात्रै अनुमति भएको ठाउँमा अन्य टहराहरु निर्माण गरेर व्यापार गरेपछि डोजर चलाएर भत्काएका हौं,’ वाग्लेले भने । यसअघि पटक–पटक […]

ऐलानी जग्गामा बनेको कवाडी संकलन टहरा महानगरले भत्कायो

५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलको गंगाहिटीमा रहेको ऐलानी जग्गामा रहेका कवाडी संकलन टहरा भत्काएको छ । सम्बन्धित पक्षले टहरा हटाउन अटेर गरेपछि डोजर चलाएर भत्काउने काम भएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए । महानगरले टहरा हटाउन सम्बन्धित पक्षलाई  पटक–पटक सूचना गरेपनि अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको उनको भनाइ छ […]

महानगरले भत्कायो अक्सिडेन्टल स्कुलको पर्खाल (तस्वीर)

काठमाडौं :  काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार  अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो। धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।   सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र […]

महानगरले भत्कायो वनस्थली क्षेत्रका अनाधिकृत घर-टहरा

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजपनि अनधिकृत घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ। महानगरले आज बालाजु वनस्थली क्षेत्रका अवैध र अनधिकृत रुपमा प्रयोग भएका घर टहरा भत्काएको छ।महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा भएका घर टहरा भत्काइएको हो।महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले वनस्थली चोकमा रहेका टहरा भत्काएको हो। डोजर चलाउने क्रममा केही स्थानीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।

सार्वजनिक जग्गामा बनेका घर–टहरा काठमाडौं महानगरले भत्कायो

सार्वजनिक जग्गामा बनेका घर–टहरा काठमाडौँ महानगरपालिले भत्काएको छ । बुधबार काठमाडौं महानगर– १६ स्थित म्हैपी मन्दिरको सार्वजनिक जग्गामा बनेको घर–टहरा महानगरपालिकाले भत्काएको हो । म्हैपी मन्दिरको पश्चिमतर्फ विष्णुमती पुलहुँदै नयाँ बसपार्क पुग्ने बाटोमा रहेको आठ आना जग्गामा अनधिकृत रुपमा बनाइएको घर–टहरा महानगरले भत्काएको हो ।

महानगरले भत्कायो असहायलाई खाना पकाउने ठाउँ, हरियाली पार्क बनाउने तयारी

सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।