धनगढीः प्रदेश ७ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्ने तयारीमा जुटेको छ। सरकार गठन भएको तीन महिनापछि कांग्रेस संसदीय दलको नेता चयन गर्न लागेको हो।
संसदीय दलको नेताको लागि अधिवक्ता प्रयाग दत्त भट्टलाई निर्वाचन अधिकृत समेत तोकिएको छ। विवादका कारण दलको नेता चयन प्रक्रिया पूरा