काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेको जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जावलाखेलले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाका आयुष घलान र चन्दन दासले गोल गर्दा जावलाखेलका एनकोटो मासोएबी […]
The post जावलाखेल हारबाट जोगियो first appeared on Hamro Khelkud.