काठमाडौँ – कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिंकर, ताप्लेजुङको ओलाङचुङ्गोलालगायत नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन्। चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवनसमेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कूटनीतिक पहल गर्न […]