काठमाडौं- आज यमपञ्चकको प्रमुख दिन भाइटीका देशैभरी मनाइएको छ । आज विशेषगरी दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइ स्वास्थ्य, दीर्घायुको कामना गरी मनाउने चलन छ। आज दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गर्छन् । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ । बालगोपालेश्वर मन्दिरमा आज […]
काठमाडौं। एडिलेड एकदिवसीयमा अस्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गरेको छ। योसँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखला २-० ले जित्यो। पहिले ब्याटिङ गर्दै भारतीय टोलीले अस्ट्रेलियालाई २६५ रनको लक्ष्य दिएको थियो, जसलाई अस्ट्रेलियाले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो। अस्ट्रेलियाका लागि म्याट सर्टले सर्वाधिक ७४ रन बनाए। कूपर कोनेलीले ६१, मिचेल ओवेनले ३६ र म्याट […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा तत्काल युद्धविरामका लागि दबाब दिने उद्देश्यले रसियाका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएको छ।