एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित

२३ भदौ, काठमाडौं। एन्फा महिला लिग फुटबलमा कोक्की प्रदेशले आइतबार कर्णाली प्रदेशलाई ४-० ले पराजित गरेको छ । जारी लिगमा कोशी प्रदेशको यो लगातार तेस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशीका लागि …

सम्बन्धित सामग्री

कोशी प्रदेशमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना

१५ असोज, काठमाडौं । बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ । वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको …

गण्डकीको लगातार दोस्रो जित

सुशिल पन्त क्षेत्री, चितवन गण्डकी प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा लगातर दोस्रो जित निकालेको छ । गण्डकीले शनिबार आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हरायो ।गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको थियो । चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाईएको खेलमा शनिबार कोशीले दिएको ५९ […] The post गण्डकीको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

कोशीको लगातार आठौं हार, सुदूर दोस्रो स्थानमा

१० माघ, काठमाडौं । कोशी प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार आठौं खेलमा पराजित भएको छ । कोशी बुधबार सुदूरपश्चिम प्रदेशसँग ८ विकेटले पराजित हुँदै लगातार आठौं हार बेहोरेको हो । यो जितले सुदूर भने …

प्रधानमन्त्री कप कोशी छनौटमा झापाको लगातार दोस्रो जित, सुनसरी पुन: पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी छनौटमा झापाले लगातार दोस्रो जित निकालेको छ । झापाले इलामलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा सुनसरी भने आफ्नो दोस्रो खेलमा पनि पराजित भयो ।

असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेन, अझै केही दिन लगातार झरी नपर्ने

काठमाण्डौ – असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा रोपाइँ प्रभावित भइरहेको छ । मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् । लगातार झरी नपरे पनि केही ठाउँमा पानी पर्ने र रोकिने क्रम भने चलिरहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कोशी र मधेस प्रदेशका सबैजसो ठाउँमा र बाग्मती प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली भएको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि उहाँले ज...

ललितपुर मेयर्स कप : कोशी प्रदेशलाई हराउँदै एपिएफले जित्यो उपाधि

काठमाडौं : कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो। एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।एपिएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रनमात्र बनाएपछि एपि

एपीएफ ललितपुर मेयर च्याम्पियनसिप क्रिकेटको फाइनलमा

विभागीय टिम नेपाल एपीएफ क्लब ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेट टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोशी प्रदेशविरुद्ध सात विकेटको जित निकालेसँगै लगातार तेस्रो जितसहित एपीएफ फाइनलमा पुगेको हो ।

लगातार तेस्रो जित निकाल्दै एपिएफ फाइनलमा

काठमाडौँ : कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले कोशी प्रदेशमाथि जित निकालेसँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। योसँगै एपिएफ एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो।कोशीले दिएको ८८ रनको लक्ष्य एपिएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो।

एपिएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात

कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा एपिएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् शुरुवात गरेको छ।...