२ युवाको मृत्यु भएको ढोलाहिटी ग्याङफाइट– दुई जना थुनामा, ३ जनासँग धरौटी माग

काठमाडौं । फागु पूर्णिमाको दिन ललितपुरको ढोलाहिटीमा दुई युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा २ जनालाई कारागार पठाउने र तीन जनासँग धरौटी माग्ने आदेश भएको छ । चक्कु प्रहार गरेको आरोप लागेका विजय राई र उनलाई भगाएको आरोप लागेका राजु गुरुङलाई ललितपुर जिल्ला अदालतले बिहीबार थुनामा पठाउने थुनछेक आदेश गरेको हो । सुलभ राई […]

सम्बन्धित सामग्री

२४ घण्टामा चट्याङबाट ७ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौँ । चट्याङबाट गएको २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । ३ जना घाइते भएका हुन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालक केन्द्रका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् । मनसुनी वर्षासँगै विभिन्‍न जिल्लाका १३ ठाउँँमा चट्याङ परेकोमा ७ जनाको […]

मोरङमा भएको छुट्टाछुट्टै घटनामा ३ जना महिलाको मृत्यु

मोरङको छुट्टाछुट्टै ३ स्थानमा भएको घटनामा ३ जना महिलाको मृत्यु भएको छ। विराटनगरमा करेन्ट लागेर, पथरीशनिश्चरे र सुन्दरहरैँचामा दुर्घटना परी ३ जना महिलाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।...

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

काठमाडौं, मंसिर १५ । अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीय बालक, १४ र १७ वर्षका दुई बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक १५ वर्षीय बालकले अर्थ स्वचालित हाते […]

बीपीमा उपचाररत ३ जना संक्रमितको मृत्यु

मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार प्रतिष्ठानमा धरानका दुई पुरुष र एक महिलाको गत २४ घण्टामा मृत्यु भएको हो। सहप्रवक्ता डा. पोखरेलका अनुसार धरान ५ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान करिब ४ बजेर ५ मिनेटमा मृत्यु […]

वीपी प्रतिष्ठानमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र एक जना पुरुष छन् ।...

प्रादेशिक अस्पताल जनकपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता…

एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा भर्ना भएका बाँके, बर्दिया र दैलेखका दुई महिला तथा एक पुरुषको शनिबार राती मृत्यु भएको हो।...

बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु

१५ पुस, काठमाडौं । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ […]