कक्षा १२ को पुरक परीक्षाको तालिका सार्वजिनक (सूचनासहित)

काठमाडौं, भदौ १९ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ । बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा हुने छ । त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका […]

सम्बन्धित सामग्री

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ ।

दुई विषयमा नन्‌ग्रेडेड हुनेले मात्रै १२ कक्षाको पुरक परीक्षा दिन पाउने

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । जसमा १ लाख ८७ हजार २१  जना विद्यार्थी नन्‌ग्रेडेड (एनजी) मा परेका छन् । कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् ।

कक्षा १२ को पुरक परीक्षा आइतबार र सोमबार

काठमाडौं, ३० असोज । कक्षा १२ को पुरक परीक्षा आइतबार र सोमबार हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको थियो । १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । १ लाख ३० हजार […]