राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । जसमा १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्ग्रेडेड (एनजी) मा परेका छन् । कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् ।
काठमाडौं, ३० असोज । कक्षा १२ को पुरक परीक्षा आइतबार र सोमबार हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको थियो । १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । १ लाख ३० हजार […]