दुई विषयमा नन्ग्रेडेड हुनेले मात्रै १२ कक्षाको पुरक परीक्षा दिन पाउने
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । जसमा १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्ग्रेडेड (एनजी) मा परेका छन् । कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् ।
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा आगामी भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो। गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास […]
काठमाडौं, १५ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी भदौ ११ र १२ गते हुने भएको छ । ग्रेडवृद्धि (पुरक) परीक्षा का लागि भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसईईमा फेल भएका परीक्षार्थीहरुले दुई विषयमा मात्रै परीक्षा दिन पाउने व्यवस्था रहेको छ । परीक्षा दिन चाहने विद्यार्थीहरुे […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज ग्रेडवृद्धि (पुरक) परीक्षा मिति तोकेको हो । सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि (पुरक) परीक्षामा दिन पाउनेछन् ।परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी भदौ ५ गते […]
माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्।परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा
१५ साउन, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने […]
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। एसइईको पुरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा ...