काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले नेदरल्याण्ड्सलाई १९४ रनको लक्ष्य दिएको छ । भारतको नरेन्द्रमोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो । भारतका लागि शिवम दुवेले सर्वाधिक ६६ रनको योगदान दिए । ३१ बलको सामना गरेका उनले ६ छक्का […]
६ फागुन, काठमाडौं । नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।
स्थानीय स्रोतलाई हवाला दिँदै समाचार एजेन्सी एएफपीले ३८ जना मजदुरको ज्यान गएको समाचार सार्वजनिक गरेको …
६ फागुन, तिरहुतियागाछी मैदान (जनकपुर) । राजकुमार श्रेष्ठ (४९ वर्ष) र दिपेश दाहाल (३२ वर्ष) मकवानपुरगढीबाट हान्निएर जनकपुरको कांग्रेस आमसभा हेर्न जानुको कारण हो, नयाँ नेतृत्वले छरेको उत्साह ।
राजकुमारलाई आफ्नै उमेरका थापा नेतृत्वमा पुगेपछि अब …
मेरो पहिलो भोट शृङ्खला-२
घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे । सडक वरिपरिका घरहरू धुलोले छपक्कै छोपेको छ । सास रोकिएलाझैं हुन्छ । यो अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको दुर्दशा हो ।
३ वर्ष भयो यहाँका स्थानीय यसरी …