रोनाल्डोको संन्यासपछिको खेलमा पोर्चुगल पराजित

लन्डन, (एजेन्सी) क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय करिअरबाट संन्यास लिएपछिको खेलमा पोर्चुगल पराजित भएको छ । नेसन्स लिग कपअन्तर्गत खेलमा पोर्चुगल आफ्नै घरेलु मैदानमा डेनमार्कसँग ४–१ ले हारेको हो । डेनमार्कलाई जित दिलाउन रासमस होइलन्डले २ गोल गरेका थिए । ४१ वर्षीय रोनाल्डोले गत सातामा सामाजिक संजालमार्फत् अन्तर्राष्ट्रय फुटबलबाट संन्यास लिएको घोषणा गरेका थिए । उनले संन्यास […]