मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।