जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले दिएका छन् ।
निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ : निर्वाचन आचारसंह...