कास्की २: हजार मत गन्दा घण्टीकाे अग्रता कायमै, पछ्याउँदै एमाले

पोखरा- कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको छ। १ हजार मतको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ३०७, नेकपा एमालेकी विद्या भट्टराईले २८४ मत प्राप्त गरेकी छन्। यस्तै, पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २२६ मत ल्याएका छन्। २ […]

सम्बन्धित सामग्री

कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता कायमै, एमाले २ सय ६५ मतले पछाडि

कास्की – कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे अग्रता कायमै छ । अहिलेसम्म दुई हजार ९८ मतगणना हुँदा रास्वपाका उम्मेदवार माधवप्रसाद कँडेलले सात सय ४६ मत प्राप्त गर्नुभएकाे छ ।  कँडेललाई नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले पछ्याइरहनु भएकाे छ । भट्टराईले चार सय ८१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले तीन सय ४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुवर्णराज पन्तले तीन सय १६ मत प्राप्त गर्नुभएकाे छ ।

कास्की-२ मा घण्टीको अग्रता कायमै, एमाले पछिपछि

कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेल ५२८ मतसहित सबैभन्दा अगाडि रहेका छन् ।

कास्की २ : रवि लामिछानेको पार्टीको अग्रता कायमै, एमाले पछ्याउँदै

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन् ।