रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रस

सम्बन्धित सामग्री

रविको नागरिकता वैधतामाथि किन प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको उम्मेदवारी विषयलाई लिएर मंगलबार निर्वाचन आयोगमा उजुरी प-यो । नेपाली नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै लामिछानेविरुद्ध राजकुमार पाण्डेले उम्मेदवारी खारेजी माग गर्दैै निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका हुन् । उजुरी परेलगतै आयोगले ‘लामिछानेलाई उम्मेदवारी खारेज किन नगर्ने ?’ भनेर स्पष्टीकरण […] The post रविको नागरिकता वैधतामाथि किन प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मतदानको मुखमा फेरि विवादमा रवि लामिछाने

काठमाडौँ – मंसिर ४ गतेको मतदानको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विवादमा तानिएका छन्। अमेरिकी नागरिकता नत्यागेको र नेपाली नागरिकता कायम हुन नसक्ने भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै रविविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो। यो उजुरीले रवि लामिछानेलाई जति विवादमा तानेको छ, त्यो भन्दा बढी चर्चाको शिखरमा पुर्‍याएको छ। चुनावको मुखैमा यस […]

रवि लामिछाने भन्छन् : नागरिकताबारे कतिपटक स्पष्टीकरण दिनु पर्ने हो ?

३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठेका लामिछानेमाथि रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा उम्मेदवार भएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गरेका छन् । […]

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार रहेकी डा. कार्की निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सोमबार सर्वोच्च पुगेकी हुन्। रिटको पेशी मंगलबारका लागि तोकिएको छ। सार्वजनिक लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारेज […]

‘उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छु’

काठमाडौँ – ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो क्षेत्रबाट चुनाव लड्न लागेकी कार्कीको आयोगले शनिबार उम्मेदवारी अयोग्य हुने ठहर गर्दै खारेज गरिदिएपछी उनी अदालत जाने भएकी हुन्। कार्की नेपाल […]

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ। उनले सार्वजनिक लाभको पद धारण गरेकोले उम्मेदवार बन्न अयोग्य रहेको आयोगले ठहर गरेको हो। डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा […]