काठमाडौँ – डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार रहेकी डा. कार्की निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सोमबार सर्वोच्च पुगेकी हुन्। रिटको पेशी मंगलबारका लागि तोकिएको छ। सार्वजनिक लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारेज […]