भारतीय मलकै भरमा खेती - NepaliPatra

टीकापुर । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भन्नुभयो, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट […]

सम्बन्धित सामग्री

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

कञ्चनपुर, साउन २९ । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग […]

भारतीय मलकै भरमा खेती

–दुर्गा देवकोटा टीकापुर, ११ साउन । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले […]

भारतीय मलकै भरमा खेती

यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भन्नुभयो, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । …

भारतीय मलकै भरमा खेती

यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका-६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्।...

भारतीय मलकै भरमा खेती

यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका-६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्। ‘रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ’, टीकापुर-८ का श्यामलाल चौधरीले भने, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ। बाध्य भएर भारतबाट […]

फ्राइडे रिलिज : एकसाथ आए ‘आकाशे खेती’ र ‘राधे श्याम’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक साउथ (दक्षिण भारतीय) सहित दुई फिल्म रिलिज भएको छ । फिल्म हुन् ‘आकाशे खेती’ र ‘राधे श्याम’ । ‘आकाशे’ नेपाली फिल्म हो, भने ‘राधे श्याम’ साउथ । यी दुबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।‘आकाशे खेती’ :पुराना निर्देशक उदय सुब्बाको निर्देशन रहेको फिल्म हो ‘आकासे खेती’ । पुराना धारका फिल्म निर्देशनमा सफल मानिएका सुब्बाले पछिल्लो समयका कलाकार लिएर यो फिल्म निर्म

भारतीय किसानलाई अब ड्रोनले सघाउने, यस्ता छन् अन्य सुविधा

भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट घोषणा गर्दै किसानलाई ड्रोनले सघाउने घोषणा गरेको छ । केन्द्रीय सरकारकी वित्त मन्त्री निर्मला सीतारमणले खेतीमा ड्रोन प्रयोग गर्ने घोषणा गरिन् । उनका अनुसार अब भारतीय कृषकलाई खेती गर्दा ड्रोनले सघाउने छ । ड्रोनले खेती उत्पादनको मूल्याङ्कन, किटनाशक औषधी छिट्न सहयोग तथा भूमि अभिलेख लगायतका काम गरिने सरकारी घोषणा छ ।यसका साथै, किसान र कृषि खेतीलाई भारत सरकारले प्राथमिकतामा राखेर बजेट भाषण गरेको छ । यसका साथै, भारतीय किसानलाई हाइटेक र प्रविधियुक्त बनाउने मोदी सर

भारतीय सुरक्षाकर्मीको ज्यादती : पुर्जा भए पनि नेपालीलाई चलनभोग गर्न दिँदैनन्

कञ्चनपुर : बेलौरी नगरपालिका १ का सीमा क्षेत्रका किसानले जग्गाधनी प्रमाण पत्र भएको जग्गामा दुई दशकदेखि खेती लगाउन पाएका छैनन्। पाँच दशकदेखि चलनभोग गर्दै आएको जग्गामा भारतीय सुरक्षाकर्मीको अवरोधका कारण खेतीपाती गर्न नपाएका हुन्। स्थानीय करन सुनार, मान बहादुर सुनार र खडक तिरूवाले कमाउँदै आएको जग्गामा खेती गर्न नपाएका हुन्।२०२८ सालदेखि चलनभोग गरी आएको जग्गा विसं २०५७ मा भारतीय सुरक्षाकर्मीले भारततर्फ पर्ने भन्दै खेतीपाती गर्न नदिएको हो। स्थानीयले २०३९ सालमा जग्गाको जग्गाधनी पुर्जा पाएका थि

नेपाली भूमिमा खेती गर्दा भारतीय पक्षको अवरोध

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–८ स्थित सुन्दरनगरमा नेपाली जमिनमा खेती गर्न भारतीय पक्षले अवरोध गरेको छ । बुधबार नेपाली जमिनमा वर्षाैंदेखि खेती गर्दै आएका नेपालीललाई भारतीय पक्षले आफ्नो भूमि भएको दाबी गर्दै खेती गर्दा अवरोध गरेको हो । सुन्दरनगरमा वर्षाैंदेखि खेती गर्दै आएका नेपाली नारायणप्रसाद अधिकारीलाई भारतीय एसएसबीले खेती गरेको बेसारलाई उखेल्ने क्रममा अवरोध गरेको उनले […]

भारतीय एसएसबीसँगको विवाद शान्त, सुन्दरनगरमा बेसार खेती गर्न दिइने

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षाबल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान भएको छ। दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो।भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसँग विवाद बढेको थियो। विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो।सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका