काठमाडौँ – दुई सय जनाले यो सिजनको लागि सगरमाथा आरोहण गर्न अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि यो सिजनमा ४१ वटा देशबाट आरोहीहरू नेपाल आउने भएका छन् ।
४६ जना महिला र १५४ जना पुरुष रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
सगरमाथा आरोहण गर्ने अनुमति पाउनेमा...