सेयर बजारमा ऐतिहासिक कीर्तिमान

अर्थतन्त्रमा ठूलो संकुचन आइरहँदा अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक भने ऐतिहासिक बिन्दुमा पुगेको छ । २०७३ साल साउन १२ गतेको १८८१.४५ अंकको रेकर्ड तोडेर बिहीबार सेयर बजार परिसूचक १८९३.२४ अंकमा बन्द भएको छ । बिहीबार नेप्से सूचक १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार […]

सम्बन्धित सामग्री

सेयर बजार आकार हालसम्मकै ठूलो, एकैदिन बने दुई कीर्तिमान

२७ साउन, काठमाडौं । नेपालको धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण सेयरको कुल मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजारमा लगानीकर्ताको कुल सेयर मूल्य (सूचीकृत सबै सेयरको कुल मूल्य) ४५ खर्ब ४१ अर्ब पुगेको …

सेयर बजारमा नयाँ कीर्तिमान

नेपाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।नेप्सेको नयाँ कीर्तिमानसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार २२३ कम्पनीका ४ […]

सेयर बजारमा नयाँ कीर्तिमान

साताको पहिलो दिन आइतबार सेयर बजारमा फेरि नयाँ कीर्तिमान कायम भएको छ ।सेयर बजार परिसूचक (नेप्से) आइतबार २५.७१ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २६५७.६१ मा पुगेको छ । यसअघि गत फागुनमा नेप्से परिसूचक २६४०.३५ बिन्दुमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि आइतबार ९ अर्ब रुपैयाँ पुगेको छ । गत बिहीबार […]