सेयर बजारमा नयाँ कीर्तिमान

साताको पहिलो दिन आइतबार सेयर बजारमा फेरि नयाँ कीर्तिमान कायम भएको छ ।सेयर बजार परिसूचक (नेप्से) आइतबार २५.७१ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २६५७.६१ मा पुगेको छ । यसअघि गत फागुनमा नेप्से परिसूचक २६४०.३५ बिन्दुमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि आइतबार ९ अर्ब रुपैयाँ पुगेको छ । गत बिहीबार […]

सम्बन्धित सामग्री

सेयर बजारमा नयाँ कीर्तिमान

नेपाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।नेप्सेको नयाँ कीर्तिमानसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार २२३ कम्पनीका ४ […]