कालिकोट, मंसिर १५ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले ४९ हजार ३ सय मत पाए। उनले बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठलाई हराए। श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए। भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७ सय […]