काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।  सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ ...

सम्बन्धित सामग्री

दैनिक ६ करोड लिटर पानी थप्दै केयुकेएल

काठमाडौं उपत्यकाका उपभोक्ताको मागअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ६ करोड लिटर पानी थप्ने भएको छ । उपत्यकामा देखिएको पानीको अभाव कम गर्न केयुकेएलले सुन्दरीजल मुहानबाट ६ करोड लिटर पानी ल्याउन...

मेलम्चीको पानी वितरणमा दोस्रो सञ्जाल निर्माण

मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमि वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण...

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

केयुकेएलका सिइओको कार्यकक्षमा तालाबन्दी, वार्ता जारी

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यको कार्यकक्षमा ताला लागेपछि वार्ता सुरु भएको छ। केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले अहिले वार्ता भइरहेको जानकारी दिए।प्रवक्ता राईका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघलगायत कर्मचारीहरूले सिइओको राजीनामा मागलगायत विभिन्न माग राख्दै गत शुक्रबार कार्यकक्षमा तालाबन्दी गरेका थिए।‘अहिले मागको विषयहरुमा आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको छ,केही निष्कर्ष आउला,&rs

राजीनामा माग्दै केयूकेएलका सीईओको कार्यकक्षमा तालाबन्दी

९ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दी भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् । तर, अन्य कर्मचारी संगठनले भने तालाबन्दीको विरोध सुरु […]

ट्यांकर सेवा एक सातादेखि ठप्प, उपत्यकावासी मर्कामा

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) व्यवस्थापनले इन्धनको रकम चुक्ता गर्न नसक्दा खानेपानी वितरण सेवा प्रभावित बनेको छ।...

मेलम्चीको पाइपलाइन विस्तार अलपत्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।...

केयूकेएलको शुल्क पनि अब  ई–सेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को शुल्क अब  ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।

भूमिगत स्रोतबाटै दैनिक थप एक करोड लिटर पानी उत्पादन गरिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दैनिक एक करोड लिटर पानी थप वितरण गर्न अध्ययन थालेको छ । त्यसका लागि उपत्यकाको विभिन्न ठाउँमा अध्ययन भइरहेको केयुकेएलले जनाएको छ । गत १ असार र १५...

काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल

काठमाडौं / काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो । सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । घरघरको... The post काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल appeared first on Purbeli News.