काठमाडौँ - सरकारले दार्चुला घटनाको छानबिनका लागि गठन गरेकाे समितिको म्याद एक साता थप गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीको तुइन काटिदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा १७ साउनमा छानबिन समिति गठन गरिएक…