मातृभाषामा शपथ लिन चाहने बागमतीका प्रदेश सभा सदस्यले तीन दिन अगावै अनुवाद गरी पठाउनुपर्ने

काठमाडौं, पुस ९ । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी दिइएको छ । शपथका लागि अपराह्न १२ बजे नै मकवानपुरस्थित बागमती प्रदेश सभा सचिवालयमा उपस्थित हुनुपर्ने छ । […]

सम्बन्धित सामग्री

प्रदेश सभा सदस्यलाई मातृभाषामा शपथ

हेटौँडा, पुस १०। बागमती प्रदेश सचिवालयले प्रदेश सभाका सदस्यलाई आफ्नो मातृभाषामा समेत शपथ गराउने व्यवस्था गरेको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्ता सदस्यले शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्नेछ। मातृभाषामा शपथ लिन चाहने प्रदेश सभा सदस्यलाई शपथ लिने तीन […]