काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक बाटोबाट कार्यकक्ष प्रवेश गरेका छन्। यता नेपाल बार एशोसिएशन भने जबराको राजीनामा माग्दै सर्वोच्चमा धर्नामा छ। आज सर्वोच्चभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको छ।
बल प्रयोग गर्ने क्रममा प्रहरीले वकिलहरुको माइकसमेत खोसेका थिए। केही समय प्रहरी र वकिलबीच घम्साघम्सी…