जनहितमा समर्पित हुने हौसला प्राप्त होस् : राष्ट्रपति

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन शहीद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् । शहीद दिवस २०७८ को अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलले बल्ल फिर्ता गरे पूर्वसभामुखको हैसियतले प्राप्त गाडी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतले प्राप्त गाडी फिर्ता गरेका छन्। गाडी सुविधा प्राप्त गरेको पदमा नरहेको सात दिनभित्र सवारी साधान फिर्ता गर्नुपर्ने भए पनि पौडेलले राष्ट्रपति भएको ४० दिनपछि सवारी फिर्ता गरेका हुन्। समयमै गाडी फिर्ता नगर्दा उनको आलोचना भएको छ। उनी गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएर २९ गते पदभार […]

शिक्षामा लगानी अनुरुप प्रतिफल प्राप्त नभएको गुनासो छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य र सक्षम प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्ने बताईन। उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनिहरुको उपयोग गर्नका लागि आवश...

युक्रेनमा लक्ष्य प्राप्त हुन्छ: राष्ट्रपति पुटिन

काठमाडौं । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन । रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले युक्रेनमा तय गरिएको महान उदेश्य प्राप्त गरेरै छाड्ने बताएका हुन् । रुससँग लड्नु बाहेक अरु विकल्प थिएन भन्दै उनले युक्रेनका रुसी भाषीहरुको संरक्षण र सोभियतकालीन […]

सहिदको बलिदानद्वारा प्राप्त शासन व्यवस्थाको रक्षा गरौँ : राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छन्। सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र […]

राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर प्रतिनिधिसभा बैठक सकियो

प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाएका छन्। दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७...

जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारील राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा बताउनु भएको हो । लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग […]

अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन डा. भट्टराईको प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्। डा. भट्टराईले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु बेस हुने धारणासमेत व्यक्त गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जाल […]