शिक्षामा लगानी अनुरुप प्रतिफल प्राप्त नभएको गुनासो छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य र सक्षम प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्ने बताईन। उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनिहरुको उपयोग गर्नका लागि आवश...