अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौं

काठमाडौं । तालिबान शक्तिले सत्ता कब्जा गरेको विकसित घटनाक्रमपछि अफगानस्तानबाट मंगलबार मात्रै २ सय ११ जना काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार बिहान जरिरा एयरलाइन्सबाट १ सय २७ तथा राति १० बजे सोही एयरलाइन्सबाट ८४ जना गरी २ सय ११ जना अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्र ाष्ट्रिय […] The post अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

अफगानिस्तानबाट साउन २२ देखि हालसम्म २८२ नेपाली काठमाडौं उत्रिए

विद्रोही तालिबान समूहले अफगानिस्तान नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किइरहेका छन् । मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११८ जना नेपाली आइपुगेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए । यसैगरी ९ जना भारतीय पनि साेही विमानमा आएका छन् ।अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गते

काबुलबाट कतार र कुवेत हुँदै काठमाडौं आइपुगे १२७ नेपाली कामदार

अफगानिस्तानको काबुलबाट १२७ जना नेपाली कामदार काठमाडौं आइपुगेका छन् । जजिरा एअरमार्फत उनीहरू मंगलवार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । उनीहरुलाई क्वारिन्टनको लागि सामाखुसीस्थित राधा स्वामी आइसोलेसन सेन्टरमा राख्ने तयारी भएको एसएसपी राजेश नाथ बास्तोलाले लोकान्तरलाई जानकारी दिए । उनीहरु अधिकांश काबुलस्थित दूतावासमा कार्यरत सेक्युरिटी गार्ड रहेको बताइएको छ । काबुलमा तालिबानले कब्जा गरेपछि अफगानिस्तानबाट नेपाल फर्केको यो पहिलो टोली हो ।

अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौं आईपुगे १२७ नेपाली

काठमाडौं, भदौ १ । अफगानिस्तानबाट कुवेत हुँदै एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेती विमान कम्पनी जजिरा एयर चार्टड गरेर उनीहरु काठमाडौं आईपुगेका हुन् । अफगानिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत उनीहरु अमेरीकाले गरेको चार्टड उडानबाट काठमाडौं आईपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेर १६ मिनेटमा उक्त जहाज काठमाडौं […]