पोखरा : पोखरा महानगरपालिका-७ बस्ने विनोद विकको भेट मनोज मल्लसँग पहिलोपटक पृथ्वी चोकमा भयो। पोखरामा ट्याक्सी चलाउने उनले यात्रुका रुपमा मनोजलाई पुस १८ मा भेटेका हुन्। पेशाले इन्जिनियर बताउने मनोजले भोलिपल्ट फोन गरेर बाहिर जानुपर्ने भएकाले लिन बोलाए। काठमाडौँ र पोखराका लागि यूनएनमा भ्याकेन्सी रहेको र तलब ४८ हजार ९…