दैलेख, माघ १७। संरक्षणको अभावले दैलेखको पादुका मन्दिरका मूर्ति जीर्ण बन्दै गएका छन् । संघ र प्रदेश र स्थानीय सरकार मूर्ति संरक्षणमा चासो नदिँदा मूर्ति वर्षौंदेखि खुला आकाशमुनि छन् । र प्रदेश सरकारले दुल्लुनगर पालिकामा–९ मा पर्ने पादुकास्थान दैलेख पञ्चकोशी तीर्थस्थलमध्ये अन्तिम तीर्थस्थल हो । कुनैबेला १६० वटा मन्दिर रहेको पादुकामा एउटा पनि मन्दिर छैन […]