यी हुन् यूरोपबाट विश्वकपमा छनोट भएका ७ टोली

एजेन्सी, २९ कात्तिक । सन् २०२२ मा आयोजना हुने कतार विश्वकप फुटबलमा यूरोपबाट १० टोली छनोट भएका छन् । यूरोपबाट १३ टोलीको स्थान रहेकोमा समूह विजेता हुँदै १० टोलीले स्थान पक्का गरेका हुन् । अब बाँकी ३ स्थानका लागि समूह उपविजेताहरुले प्ले अफ खेल्नुपर्नेछ । जसमा रोनाल्डो रहेको पोर्चुगल पनि छ । यूरोपको विश्वकप छनोटमा […]

सम्बन्धित सामग्री

कोस्टारिका विश्वकपमा छनोट हुने ३२औँ टोली

काठमाडौं : कोस्टारिका फिफा विश्वकप फुटबलमा छनोट भएको छ।विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका कतार विश्वकपमा छनोट भएको हो।कोस्टारिकालाई जित जोएल क्याम्पबेलले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए। खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो। कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो।कोस्टारिका लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो। कतार विश्

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो कोस्टारिका

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ ।अन्तरमहादेशीय प्लेअफ खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० गोलले हराएको हो । खेलको तेस्रो मिनेटमा जोएल क्याम्बेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा कोस्टा बारबारोसले रातो कार्ड खाएपछि न्युजिल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो ।जीतसँगै कोस्टारिका समूह ईमा प्रवेश गरेको छ । यो समूहमा स्पेनसँगै, जर्मनी र जापान रहेको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने विश्वकपमा को

अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौं । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो । सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट […]

अस्ट्रेलिया लगातार पाँचौँ पटक विश्वकपमा छनोट हुन सफल

काठमाडौँ । अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई […]

अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो ।निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।अस्ट्रेलिया समूह डीमा फ्रान्

विश्वकपमा छनोट हुने लक्ष्यसहित मैदानमा उत्रिदै नेपाल, आज युएईसँग भिड्दै

काठमाडौं, फागुन १०। आईसीसी टि–२० विश्वकपको ग्लोबल छनोट ‘ए’ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र युएई भिड्दैछन् । ओमानको अल अमेराट क्रिकेट मैदानमा हुने खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ । आज हुने खेल जित्दै दुवै टोली विश्वकपमा छनोट हुने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आजको सेमिफाइनल खेलमा जीत निकाल्ने टोलीले आगामि अक्टोबर १६ […]

इरान लगातार तेस्रोपटक विश्वकपमा छनोट

एजेन्सी – इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि एसियाली राष्ट्रबाट छनोट हुने पहिलो टोली बनेको छ । इरानले इराकलाई १–० ले पराजित गर्दै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो । इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रोपटक हो । यसअघि इरान ब्राजिल विश्वकप २०१४ र रसिया विश्वकप २०१८ को विश्वकपमा […]

इरान एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम

इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो । इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत  समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ । दोस्रो स्थानको साउदीको १७ अंक छ ।एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।तेस

डेनमार्क विश्वकपमा छनोट

एजेन्सी – युरोकप २०२० मा सनसनीपुर्ण प्रदर्शन गरेको डेनमार्क कतार विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ । बुधबार राति अष्ट्रियामाथि १–० को झिनो जित निकाल्दै डेनमार्कले समूह चरणको दुई खेल बाँकी छँदै विश्वकपमा छनोट हुन सफल भएको हो । योसँगै डेनमार्क विश्वकपमा छनोट हुने दोस्रो टोली बनेको छ । यसअघि मंगलबार जर्मनीले विश्वकपको […]

विश्वकपमा छनोट हुने दोस्रो युरोपेली टोली बन्यो डेनमार्क

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट हुने डेनमार्क दोस्रो युरोपेली टोली बनेको छ । समूह एफमा रहेको डेनमार्कले मंगलबार अस्ट्रियामाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेको हो ।जुआकिम माहलेले ५३ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । टोलीको यो छनोट खेलहरूमा लगातार सातौँ जीत थियो भने टोली हालसम्म अपराजित रहेको छ । यसअघि, सोमबार जर्मनी विश्वकपमा स्थान पक्का गर्ने पहिलो युरोपेली टोली बनेको थियो । स्टार खेलाडी क्रिस्टियन एरिक्सनबिना विश्वकप छनोटमा खेलिर