प्रधानन्यायाधीशले भने : निर्वाचन आयोगले अदालतलाई हेरेर बस्ने होइन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक अंग आ-आफ्नो काममा स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा विघटनको प्रतिरक्षा बहसमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले निर्वाचन आयोग समेत अदालतलाई हेरेर पर्खिराखेको हुनाले जनतामा जाने फैसला गर्नुपर्ने जिकिर गरेपछि प्रधानन्यायाधीश जबराले सो जवाफ फर्काएका हुन्। ‘त्यो बेग्लै निकाय हो नी। संवैधानिक अंग आफ्ना-आफ्ना…

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको […]

स्थानीय तह निर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दै छ । आज (बिहीबार) र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त ईश्वरी पौडेलले एक/दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा […]

सत्तारुढ गठबन्धन बिच 'डेडलाइन' भित्रै स्थानीय तह निर्वाचन गर्ने सहमति

काठमाडौं : उच्चस्तरीय राजनीति समन्वय समितिको बैठकमा संविधानले निर्धारण गरेको समय भित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच निर्वाचन आयोगले प्रस्ताव गरेको समयमा…

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, पुस ३० । निर्वाचन आयोगले आज बस्नेगरी सर्वदलीय बैठक डाकेको छ। राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकमा राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल हुने बताइएको छ । सर्वदलीय बैठक १७ दललाई निमन्त्रणा गरिएको छ । राष्ट्रिय सभा […]

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेका बेला निर्वाचन कसरी गर्ने र कहिले गर्ने भन्ने विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आशन्न राष्ट्रिय सभा निर्वाचन र त्यसपछि हुने स्थानीय तहको निर्वाचनका लागि छलफल गर्न बैठक बोलाइएको हो ।शुक्रबार बस्ने बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुलाई निमन्त्रणा गरिएको छ । बैठकमा आगामी माघ […]

सबै तहका निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।  आसन्न राष्ट्रिय सभाको निर्वाचन, आगामी स्थानीय तह र संसदीय निर्वाचन सम्बन्धी छलफलका लागि सर्वदलीय बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।  उनका अनुसार शुक्रवार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।  ‘निर्वाचनसँग सम्बन्धित विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका छौं । त्यससँगै मतदाता नामावलीका विषयमा पनि छलफल गर्ने तयारी छ,’ उनले भने । अहिलेसम्म मतदाता नामावली संकलनको विषयमा भएको प्रगति र आगामी योजनाका बार...

चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी आयोगले सर्वदलीय बैठक बोलाएको हो ।

जसपा विवाद टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवाद टुंग्याउन निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दैछ। इजलास बिहान ११ बजे बस्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। पक्ष–विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकतासम्बन्धी विवादमा निर्णय गर्ने श्रेष्ठले बताए। जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो।