कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेका बेला निर्वाचन कसरी गर्ने र कहिले गर्ने भन्ने विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आशन्न राष्ट्रिय सभा निर्वाचन र त्यसपछि हुने स्थानीय तहको निर्वाचनका लागि छलफल गर्न बैठक बोलाइएको हो ।शुक्रबार बस्ने बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुलाई निमन्त्रणा गरिएको छ । बैठकमा आगामी माघ […]