काठमाडौं, १७ साउन । नेकपा एमालेले र नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाइ आधार मान्दा यी दुई दल मिलेमा अझै पनि सबैभन्दा बढी स्थानमा प्रत्यक्षतर्फ चुनाव जित्नसक्ने देखिन्छ । अर्थात् केपी शर्मा ओली र माधवकुमार नेपाल मिलेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड मिल्दा पनि बढी सिट जित्न मुश्किल पर्न सक्छ । […]