काठमाडौं : साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ।लाजियोको घरेलु मैदानमा बायर्नले ४-१ को जीत निकाल्यो। बायर्नको जीतमा रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमा गरे। उउनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि तेस्रो स्थानमा पुगेका छन्।२४ औं मिनेटमा जमाल मुसियालाले गोल गरे। १७ वर्षीय मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। ४२ औं मिनेटमा लेरोय सानेले गो