पत्रकारको दुर्घटना बिमाका लागि सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले श्रमजीवी पत्रकारहरूको दुर्घटना बिमामा अनुदान दिने कार्यक्रम सुरु गर्न सरकार सकारात्मक रहेको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बिमा गरी प्रिमियमको ५० प्रतिशत रकम अनुदान दिने र पत्रकारहलाई ‘उपचार सुविधा परिचय पत्र’को आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर, त्यो व्यवस्था अझैसम्म लागू भएको छैन ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री खतिवडा भन्छन्- स्थानीय तहको निर्वाचन मिति ४-५ दिनमै घोषणा हुन्छ

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले ४–५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका छन् ।  समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तय गर्ने बताएका हुन् ।  आयोगले माघको पहिलो हप्ताभित्रमा मिति घोषणा गरे वैशाखमा चुनाव गराउन सक्ने बताउँदै आएको छ ।  मन्त्री खतिवडाले अहिलेको सरकार चुनावबाट नभागेको समेत बताएका छन् । तीनै तहको चुनाव एकैपटक गराउने हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले प्रदेश र...

सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

न्युज अफ नेपाल, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले  कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्।  आज (बिहीबार) कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष […]

आवश्यकता हेरेर खास ठाउँमा लकडाउन गर्न सक्छौः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संक्रमण बृद्धि भएको बताउँदै आवश्यकता हेरेर मात्र लकडाउन गर्ने बताए । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले पहिलाको जस्तो आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर लकडाउन गर्ने उनको भनाई थियो […]

सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।

सरकार तत्काल ‘लकडाउन’ गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २९ पुस: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। आज (बिहीबार) किर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ,अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन।’-File Photo

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं, पुस २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनु भएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो […]

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्य मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।  बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरिएको बताउँदै...

कोशी अस्पतालको स्थलगत निरीक्षणमा स्वास्थ्यमन्त्री खतिवडा

मोरङ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोशी अस्पताललाई व्यवस्थित र सर्वसाधारणको पहुँचमा पु¥याउन सरकार कटिबद्ध रहेको बताएका छन्। मोरङको विराटनगरस्थित अस्पतालको बुधबार स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री खतिवडाले अस्पताललाई ५०० शय्याको सेवाका लागि शीघ्र नै स्वीकृति प्रदान गर्ने जनाएका हुन्। हाल २०० शय्या रहेको अस्पतालले सर्वसाधारणको चापलाई मध्यनजर गर्दै ५०० शय्याबाट बिरामीको सेवा गर्ने […]