काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम हुन नदिन आयातमा नियन्त्रण पहिलो प्राथमिकता रहेको निष्कर्ष निकालेको छ। राष्ट्र बैंकले ‘नेपालको बाह्य क्षेत्रको विद्यमान अवस्था, समस्या/चुनौती तथा सुधारका उपाय’ भनेर गरेको एक अध्ययनले आयात नियन्त्रणपछिको प्राथमिकतामा अनौपचारिक व्यापार नियन्त्रणलाई राखेको छ।
राष्ट्र बैंकले पुस महिनामा ४७ समूहका वस्तु आयातमा…