०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...
०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...
दैलेखको नारायण नगरपालिका –३ कालीमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू पढ्न होइन पानी बोक्नका लागि विद्यालय जाने गरेका छन्। पानी बोक्नु उनीहरूको दैनिकी नै बनेको छ।...
पर्वत : सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ। पर्वतको एक विकट गाउँमा भने विद्यार्थी दैनिक तीन घण्टाभन्दा बढी हिँडी पढ्न जान बाध्य भएका छन्।पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्न तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ। पाखापानीमा माध्यमिक विद्यालय तीनवटा भए पनि दश जोड २ सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले टाढा जानुपरेको हो।
एक दशक अघिसम्म भोको पेटमा विद्यालय आउँदा विद्यालयमै बेहोस हुने अवस्था रहेको काठमाडौं क्षेत्र नम्बर आठको कालीमाटीमा रहेको निलबाराही स्कुलमा अहिले बालबालिका हाँस्दै रमाएर पढ्न आउँछन्।...
एक दशक अघिसम्म भोको पेटमा विद्यालय आउँदा विद्यालयमै बेहोस हुने अवस्था रहेको काठमाडौं क्षेत्र नम्बर आठको कालीमाटीमा रहेको निलबाराही स्कुलमा अहिले बालबालिका हाँस्दै रमाएर पढ्न आउँछन्।...
दाइसँग मिलेर सहपाठीले नै हत्या गरेको प्रहरी भनाइ, दुवै पक्राउ
उदयपुरमा मंगलबार बिहान ट्युसन पढ्न घरबाट विद्यालय हिँडेकी बालिकाको बाटैमा हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सहपाठी र उनका दाइलाई पक्राउ...
काबुल । तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जान अनुमति दिने भएको छ। यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ। ह्युमन राइट्स वाच ९ज्च्ध्० का पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले उद्घाटन यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्नेछ। सत्तामा […]
४ चैत, काठमाडौं । तालिबानले अर्को हप्ता अफगानिस्तानका माध्यमिक विद्यालय खुलेपछि सबै किशोरीलाई पढ्न दिने भएको छ । बिहीबार अफगानिस्तानका एक अधिकारीले अर्को हप्ता माध्यमिक विद्यालय खुलेपछि बालिकालाई पढ्न दिने बताएका हुन् । अफगानिस्ताका महिला तथा बालिकाहरू शिक्षाबाट वञ्चित हुन सक्ने चिन्ताबीच तालिबानको पछिल्लो धारणा आएको हो । ‘सबै बालबालिका लागि विद्यालय खुला हुँदैछन्।’, शिक्षा […]
काठमाडौं : डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालय २०७५ सालसम्म अस्तव्यस्त थियो। २०१२ सालमा स्थापित विद्यालयमा निकै राजनीतिकरण भएकाले त्यहाँ विद्यार्थीहरू पढ्न मानिरहेका थिएनन्। अभिभावकको आकर्षण पनि थिएन।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कार्की ती दिन अझै सम्झिन्छन्। भन्छन्, ‘बढी राजनीतिकरण गरिँदा विद्यालय अस्तव्यस्त थियो, बस्ने बेच्न व्यवस्थित थिएन, सबै अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्थे।’ ०७५ पछि समितिका अध्यक्